
श्री गढीमाई पञ्चवर्षीय मेला २०८१ को भव्य तयारी, मंसिर २७ गतेदेखि विशेष पूजासहित आरम्भ हुने।
बारा जिल्लाको गढीमाई नगरपालिकामा आगामी मंसिर २७ गतेदेखि शुरु हुने श्री गढीमाई पञ्चवर्षीय विश्व प्रसिद्ध मेला २०८१ को तयारी तीव्र रूपमा भइरहेको छ। मेलाको अवसरमा








