सम–सामयिक

पशुपतिनाथको भेटी चोर्ने कोषकै कर्मचारीसहित आठ जना पक्राउ

काठमाडौँ । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ

पुरा पढ्नुहोस >

१०७ किलो लागूऔषध गाँजासहित एक युवक पक्राउ

वीरगन्ज । महोत्तरीबाट १ सय ७ किलो लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको पर्सा गाउँपालिका १ का २१ वर्षीय चन्दन यादव

पुरा पढ्नुहोस >

गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलले निकाल्यो मसाल जुलुस

७ जेठ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै तरूण दलले मसाल जुलुस निकालेको छ । सोमबार काठमाडौंको बत्तीसपुतलीदेखि गौशालासम्‍म गृहमन्त्री लामिछानेको

पुरा पढ्नुहोस >

वीरगन्जमा सञ्चारकर्मीमाथि आक्रमण गर्ने शिक्षक–शिक्षिकालाई कारबाही गर्न पत्रकार महासंघको माग

वीरगन्ज,७ जेष्ठः वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ कोनियास्थित सामुदायिक विद्यालयमा रिपोर्टिङका लागि पुगेका सञ्चारकर्मीमाथि आक्रमण गर्न खोज्ने शिक्षक–शिक्षिकालाई कारबाही गर्न नेपाल पत्रकार महासंघ पर्सा शाखाले माग

पुरा पढ्नुहोस >

पर्साकाे सिडिओ कार्यालयका अधिकृतकाे गाेली हानी हत्या गर्ने कुख्यात अपराधी गिरी १६ बर्षपछि पक्राउ

वीरगन्ज,०७ जेष्ठ: १६ बर्ष पहिले जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन अधिकृतकाे गाेली हानी हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा पर्साकै

पुरा पढ्नुहोस >

लघुवित्तमा तोडफोड गर्नेलाई अपराधिक उपद्रव मुद्दा दर्ता,पिडित समुहले गरे जिल्ला प्रहरी कार्यालयमा प्रर्दशन

लघुवित्त पीडित समूहका अध्यक्ष सोहन शर्मालाई छाड्न माग गर्दै जिल्ला प्रहरी कार्यालय बाराको अगाडि अघुवित्त पीडितहरुले विरोध प्रदर्शन गरेका छन् । लघुवित्तका पीडित समुह बताउनेहरुले

पुरा पढ्नुहोस >

लागुऔषध गाँजासहित एक युवक पक्राउ

बारा प्रहरीले लागु औषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले बिहीबार बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २१

पुरा पढ्नुहोस >

जनकपुरमा आज जानकी नवमी मनाइँदै

मिथिलाञ्चलमा शुक्रबार  जानकी नवमी मनाइँदै छ। जानकी मन्दिरका महन्थ रामरोशन दासले जानकी जन्म महामहोत्सवको अवसरमा  बिहान साढे ७ बजे दूधमती शाही स्थान भएको बताए । मध्याह्न

पुरा पढ्नुहोस >

जनकपुरबाट वीरगञ्ज आउँदै गरेको बस रौतहटको जङ्गलमा बस पल्टिँदा ३२ जना घाइते

 जनकपुरबाट वीरगञ्ज आउँदै गरेको बस रौतहटको जङ्गलमा पल्टिएको छ।  शुक्रबार बिहान करिब साढे ६ बजेको समयमा जनकपुरबाट वीरगञ्ज आउँदै गरेको ना ४ ख ४१२४ नम्बरको

पुरा पढ्नुहोस >

सशस्त्र प्रहरीद्वारा वीरगञ्जबाट ६ लाख बढीको भन्सार छलीका सामग्री बरामद

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट ६ लाख बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोली वीरगञ्ज महानगरपालिका वडा नम्बर

पुरा पढ्नुहोस >

ताजा खबर