
बिश्रामपुरमा वडाकार्यालय भवनको शिलान्यास, पूर्वमन्त्री सोनलको पहलमा बजेट विनियोजन
बारा । बाराको बिश्रामपुर गाउँपालिका–४, बलिरामपुरमा पूर्वमन्त्री तथा मधेस प्रदेशका प्रदेशसभा सदस्य माननीय जितेन्द्र सोनलले सोमबार वडाकार्यालय भवनको शिलान्यास गर्नुभएको छ।शिलान्यास समारोहमा गाउँपालिकाका अध्यक्ष जुबेर