सम–सामयिक

बैतडीमा जिप दुर्घटना हुदाँ दुई जना घाइते

बीरगंज २२ , माघ  बैतडीमा जिप दुर्घटनामा हुदाँ दुई जना घाइते भएका छन्। पाटन नगरपालिका–३ को धुराभन्ने स्थानमा जिप दुर्घटनामा परी चालकसहित २ जना घाइते

पुरा पढ्नुहोस >

क्यान्सर बिरामीलाई वायुसेवा निगमको जहाजमा शतप्रतिशत छुट

बीरगंज – २२ माघ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले क्यान्सर पीडित बिरामीलाई निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत निगमले काठमाडौँ-दिल्ली-काठमाडौं

पुरा पढ्नुहोस >

धरहराको नि:शुल्क पार्किङ अहिले प्रयोग नगर्न पत्र आएपछि बालेन आक्रोशित

बीरगंज – २२ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्माण सम्पन्न नभइ उद्घाटन गरिहाल्ने प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ रूप मान्दै निरूत्साहितको नीति बनाउनुपर्ने बताएका छन्।

पुरा पढ्नुहोस >

लागुऔषधसहित वीरगन्जका एक युवक पक्राउ

वीरगन्ज २२ , माघ। वीरगन्जमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २३ प्रसाैनी घर भएका१८ वर्षीय राकेश दास तत्वा रहेका

पुरा पढ्नुहोस >

चिलीमा डढेलोबाट ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

एजेन्सी । लेटिन अमेरिकी मुलुक चिलीमा डढेलोमा परि ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । भलपराइसो प्रान्तमा फैलिएको डढेलोमा परि अझै सयभन्दा बढी मानिस हराइरहेका

पुरा पढ्नुहोस >

प्राज्ञिक विद्यार्थी परिषद नेपालद्वरा वीरगञ्जमा दबाब यात्रा

बीरगंज – २० माघ। प्राज्ञिक विद्यार्थी परिषद नेपालले राष्ट्रव्यापी शैक्षकि अभयिान-२०८० अन्तर्गत शक्षिा क्षेत्रको समग्र सुधारका लागी वीरगञ्जमा विद्यार्थी दबाब यात्रा नकिालएिको छ । वीरगञ्जका

पुरा पढ्नुहोस >

बारामा २५ लाखको खुद्रा समान सहित ट्रक प्रहरीको नियन्त्रणमा

बीरगंज – २० माघ । बारा प्रहरीले २५ लाख बराबरको खुद्रा समान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले बाराको

पुरा पढ्नुहोस >

सुशासन अभियानमा कर्मचारीको सहयोग आवश्यक छ : प्रधानमन्त्री

बीरगंज – २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताएका छन् । नेपाल राष्ट्रिय

पुरा पढ्नुहोस >

भ्रष्टाचार विरुद्ध आज काठमाडौंमा आजपाको मोटरसाईकल र्याली

वीरगंज|आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्च र भन्सार कानून सुधार संघर्ष समितिले भ्रष्टाचार विरुद्ध आज २० माघमा काठमाडौंमा मोटरसाईकल र्याली निकाल्दैछ । ‘भन्सार

पुरा पढ्नुहोस >

छाला उद्योगको २५ प्रतिशत शेयर अरुण चौधरीले खरिद गरेको भेटियो: सिआईबी

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत शेयर अरुण चौधरीले खरिद गरेको आधारमा पक्राउ गरिएको बताएको छ। शुक्रवार

पुरा पढ्नुहोस >

ताजा खबर