
पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुङ्ग्याउने कुरामा राजनीतिक दलहरूमा विवाद छैन : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने कुरामा राजनीतिक दलहरूबीच विवाद नरहेको दाबी गर्नुभएको छ । ‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा