वीरगञ्ज ३२ जेष्ठ । प्रतिबन्धित लागू औषध corex बोतल सहित बारा बाट एकजना पक्राउ परेका छन् । सस्त्र प्रहरी छतवाको टोलीले विश्रामपुर गाउपलिकाको वडा १ घोडासहन इलाकाको बटमचोक नाकामा एक युवक पक्राउ गरेको हो।पक्राउ पर्नेमा जिल्ला बारा गढ़िमाईन ना.पा.वार्ड न. ५ स्थायी २४ वर्षीय श्यामकृष्ण पाण्डे रहेका छन् ।
सस्त्र प्रहरी टोलीले ना. ४७ प्. ३२४९ नम्बरको मोटरसाइकलमा शंका लागि चेकजाँच गर्ने क्रममा झोलामा लुकाइछिपाइ ल्याएको ONEREX ३० बोतल ल्याउदै गरेको अवस्थामा फेला पारेको थियो ।
उक्त लागू औषध बरामद स्थानियले जानकारी दिए ।

