पथलैयामा लागू औषधसहित १ महिला पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
FB_IMG_1735541835120

बारा जिल्लाको जीतपुर-सिमरा उपमहानगरपालिका-१, पथलैया चोकस्थित प्रहरीले प्रतिबन्धित लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ।

मिति २०८१ पुस १३ गते राति करिब ११:३० बजे पथलैया प्रहरी चौकीबाट खटिएको टोलीले गौरबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१-००६ ख ५१५९ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसको डिक्कीमा लुकाइछिपाइ राखिएको ठूलो मात्रामा लागू औषध फेला पारेको हो।

पक्राउ परेकी महिला रौतहटको कटहरिया नगरपालिका-७ बस्ने करिब २१ वर्षीया मुस्कान कुमारी दास रहेको प्रहरीको भनाइ छ।बरामद लागू औषधको विवरण: नोरफिन: १,२०० पिस ड्राइजोपाम: १,२०० पिस फेनारगन: १,२०० पिस जम्मा: १२ डब्बा (३,६०० पिस) जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार पक्राउ परेकी महिलामाथि लागू औषध ओसारपसारसम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको छ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >