राष्ट्रिय युवा संघ विराटनगर अध्यक्षमा निरन्जन ढुंगाना

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
336438284_1166637693999702_5953605131815072232_n

विराटनगर, १ चैत ।

राष्ट्रिय युवा संघ नेपालको विराटनगर महानगरपालिका कमिटी अध्यक्ष निरन्जन ढुंगाना चयन भएका छन् । संघको ९औं महाधिवेशनबाट ढुंगानाको नेतृत्त्वमा नयाँ समिति चयन भएको हो । महाधिवेशनले उपाध्यक्षमा पप्पु अन्सारी, सचिवमा सागर लामा, सहसचिवमा अमर हुसेन, सहसचिवमा अविषेक केडिया र कोषध्यक्षमा प्रमिला राजवंशीलाई चयन गरेको छ । महाधिवेशनबाट ३८ सदस्यीय नगर कमिटी चयन गरिएको छ ।

ताजा खबर

लोकप्रिय

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >