हेटौँडामा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
396647226_328095229946798_8707197902219844421_n

हेटौँडामा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । मंगलबार बिहान साढे ६ बजेको समयमा हेटौंडा– ११  बनदेवी मन्दिर नजिकै ४५ वर्षीय यम बहादुर सुवेदी रुखमा  झुण्डिएको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

मृतक धादिङ जिल्लामा खानीखोला इलाका प्रहरी कार्यालयमा दरवन्दी रहेर हाल बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालकाको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका असइ यम बहादुर सुवेदी झुण्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सुवेदीको शव पोष्टमार्टमको लागि हाल हेटौंडा अस्पतालमा ल्याइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगञ्ज–२४ मंसिर २०८२ नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल

पुरा पढ्नुहोस >

‘चाकडी होइन, इमानदारीको बाटो’: एसपी रविन कार्की: ‘शान्ति–सुरक्षा र तस्करी नियन्त्रणमा कुनै सम्झौता हुँदैन

’धिरज यादवरौतहट, मंसिर १८।नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले कर्तव्य निर्वाहमा कुनै हालतमा विचलित नहुने दृढ अडान व्यक्त गरेका छन्। उनले सोसल मिडियामा लोकप्रियता

पुरा पढ्नुहोस >