बढ्यो अकबरे हरियो खुर्सानीको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
photo-1597362925123-77861d3fbac7_1500.0 (2)

बीरगंज- २८ मंसिर // मधेश एक्सप्रेस

कालिमाटीमा फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ४५,टनेल गोलभेडा सानो १५,गोलभेडा सानो लोकल रू १५,गोलभेडा ठूलो भारतीय ८०,घिउ सिमी लोकल ८०,काउली स्थानिय प्रतिकेजी २० रुपैयाँ,आलु रातो ३६,लौका ५०,हरियो फर्सी ४०,घिरौला ६० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,बन्दा लोकल ४०, लोकल गाजर ४०,मूला सेतो ८,भन्टा डल्लो ४०,भन्टा लाम्चो ४०,टाटे सिमी ५०,तितो करेला ६०,ब्रोकाउली ४०,कागती १२० रुपैयाँ, भिण्डी रू ९०,रातो बन्दा १५०,लोकल काक्रो ९०,अदुवा प्रतिकेजी १५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ६००,केरा दर्जन १४०,अनार ३५० रुपैयाँ,आभोकाडो २०० रुपैयाँ,किवि २००,हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ,रहु माछा ३६०,छडी माछा २४०,बचुवा माछा २६० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया ५०,खु्र्सानी सुकेको ४८०,नेपाली सुकेको लसुन २६०,चाइनिज लसुन २६०,परवर ८०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको १४५,मटरकोशा ११०,लसुन हरियो ९०,सखरखण्ड ५०,भेडे खु्र्सानी ७०,पिंडालू ५०,तरुल ६०,नेपाली मेवा ६०,भारतीय मेवा ८०,फूजी स्याउ ३२०,अम्बा १२०,मौसम १४०,जुनार २४०,स्ट्रबेरी ४००,नेपाली सुन्तला १००,तरबुजा ६०,तोफु ९०,चुकुन्दर ७०,निबुवा ५०,तामा ९०,स्कूस १०,बरेला ५०,बकूला ६०,कन्य च्याउ १६०,तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >