बिओपी बरैनियाले २ लाख १ हजार बराबरको कपडा बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
sgduiyf

बीरगंज -१४ पुस // मधेश एक्सप्रेस

बारा बिओपी बरैनियाले २ लाख १ हजार बराबरको कपडा बरामद बिओपी बरैनियाले थप कडाइ गरेको अवस्थामा गयाराती को समय  सशस्त्र प्रहरी बल नेपाल न १२ गण हे क्वा बाराको बिओपी बरैनियाले २ लाख १ हजार बराबरको कपडा बरामद गरेकाछन । बरैनिया बाट सशस्त्र प्रहरी नायब निरिक्षक ज्ञान बहादुर आले मगर को कमाण्डमा खटिएको टोलिले रातिको समयमा भारत बाट बिभिनन बाटो प्रयोग गरि नेपाल तर्फ ल्याउन्दै गरेका कपडा बोकेका तस्करहरुले  सशस्त्र प्रहरीको टोलि देख्न साथ  उक्त कपडा फाली भारत तर्फ फरार भएकाथिए ।  बिओपि बरैनियामा आएका  थापाले असोज देखि कार्तिक २२ गते सम्म मा १२ लाख ६९ हजार ६ सय ५५ को  मालसमान बरामद गरि आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय बुझाइएको ज्ञान बहादुर आले मगर जानकारी गराएका छन।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >