युवा पत्रकार साहले पाँच हजार ब्लैंकेट वितरणगर्ने प्रतिबद्धता

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2024-02-02 at 12.51.54_23213e0e

बीरगंज – १९ माघ युवा पत्रकार साहले पाँच हजार ब्लैंकेट वितरणगर्ने प्रतिबद्धता

रौतहट जिल्लाको गढिमाई नगरपालिका वडा नं४ निवासी तथा नेपाल टेलिभिजनका रौतहट सम्वादाता युवा पत्रकार सणधिर साहले नेपाल सरकार को सम्बन्धित निकाय बाट गरिब, निमुखा जनता लाई ब्लैंकेट वितरण गरेका छन् । अगामी दिनमा अझै गरिब निमुखा जनताहरु पाँच हजार ब्लैंकेट वितरणगर्ने प्रतिबद्धता गरेका छन् । सो युवा पत्रकारलाई जनताहरुले आशिर्वादका साथ माया प्रेम दर्साएका छन् ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >