कलैया बाट बिरगन्ज जादै गरेको प्याज लोड रहेको पिकअप प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG_20240206_150707

बीरगंज – २३ माघ। बारा प्रहरीले कलैया बाट बिरगन्ज जादै गरेको प्याज लोड रहेको पिकअप नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय प्रसौनी बाट खटिएको प्रहरी टोलिले परवानीपुर गाँउपालिका वडा नम्बर ५ गण्डक चोक स्थित म.प्र. ०३-००१ च ७०९८ नं. को पिकअप नियन्त्रणमा लिएको हो । सवारी चालकले बिल बिजक भन्दा बढी श्रोत खुलाउन नसकेको १ लाख ५० हजार मुल्यको प्याज प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थित जनकपुर बाट काठमाडौ तर्फ जादै गरेको प्र.०३-००१ ख २९६१ नं. को यात्रुबाहाक बस चेक जाँच गर्दा बिल भर्पाई नभएको  भन्सार छलीका दुई सय किलो  प्याज र १२० पिल टावेल  नियन्त्रणमा लिएको छ ।

बरामद भएका समानहरू सहित पिकअप नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >