जीतपुरसिमरा महोत्सव २०८०’ को उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड फागुन १८ गते बारा आउने

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20240223-212931_Facebook

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित बजनीमा हुन गइरहेको पहिलो जीतपुरसिमरा एक्स्पो २०२४ तथा ‘जीतपुरसिमरा महोत्सव २०८०’ को उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही फागुन १८ गते बारा आउने भएका छन ।आगामी १८ फागुनदेखि ३० सम्म जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउने नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले बताएका छन् ।कृषि –पर्यटन ,खेल –उद्योग र व्यापार ! जीतपुरसिमरा बारा, मधेश समृद्धिको मुख्य आधार’ भन्ने नारासहित यसपटक उद्योग, कृषि र पर्यटनलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको महोत्सवले समग्र आर्थिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएका कारण यसको उद्घाटन प्रधानमन्त्री प्रचण्डबाट नै गराइने भएको अध्यक्ष शर्माले बताएका छन् ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >