बाराको फेटा गाउँपालिका वाड नं ४ बातरामा रहेको श्री नारायण आधारभूत विद्यालय बातरामा झोले स्कूल

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG_20230201_142535

बारा – ११ फागुन। बारा जिल्लाको फेटा गाउँपालिका वाड नं ४ बातरामा रहेको श्री नारायण आधारभूत विद्यालय बातरामा मात्र २० देखि २५ जना विद्यार्थीहरु रहेका छन। विद्यार्थीहरुको संख्या न्यून रहे तापनि विद्यालयलाई आफ्नो आमदनिको स्रोत बनाएका प्र अ र व्यवस्थापक समितिका अध्यक्षका आफ्नो मनोमानी ढङ्ग्ले विद्यालय संचालक गरिरहेको स्रोतले जनाएको छ।नारायण प्र वि का प्र .अ गेनालाल साह र व्यवस्थापक समितिको अध्यक्ष बनकालाल चौहानले झोले स्कूल को रूपमा सञ्चालन गर्दै आएका छन। शिक्षालाई व्यापार बनाउने प्र.अ साह र व्यवस्थापक समितिका अध्यक्ष चौहान विद्यार्थीहरुको भविष्य बाट खेलवाड गर्दा पनि सम्बन्धिक निकाय मौन बनेको छ विद्यालयमा जादा पनि शिक्षाबाट वञ्चित भएका विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउन नसक्दा स्थानिय सरकार बाट आफ्नो अधिकारबाट पनि वञ्चित बनेका स्रोतको दाबी रहेको छ । स्थानिय सरकार प्रमुख रुसतम अनसारी शिक्षामा नाम मात्रको विकास गरेको यस बाट प्रष्ट भएको छ ।

ताजा खबर

लोकप्रिय

विश्रामपुर बि.ओ.पी बरैनियाका सशस्त्र प्रहरीमाथि आर्थिक लेनदेन र तस्करीमा संलग्न रहेको आरोप, निष्पक्ष छानबिनको माग

बारा, असार ५। बाराको विश्रामपुर गाउँपालिका क्षेत्रमा रहेको सशस्त्र प्रहरी बलको बीओपी बरैनियामा कार्यरत सशस्त्र प्रहरी निरिक्षक सन्तोष चौलागाईंको कमाण्डमा खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक

पुरा पढ्नुहोस >

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >