बारामा २३२ बाेत्तल लागु औषधिसहित एक भारतीय पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20240306-WA0000

वीरगंज -२३ फागुण| बारामा सशस्त्र प्रहरीले भारतबाट लुकिछिपी नेपाल ल्याइँदै गरिएको ठूलो परिमाणको प्रतिबन्धित औषधि बरामद गरेको छ । भारतकाे दसगजासितै जोडिएको विश्रामपुर गाउँपालिका–१ को बङगरी खोला हुँदै ल्याइँदै गरिएको ‘ओनरेक्स’ नामको प्रतिबन्धित औषधिसहित एक जना भारतीय नागरिकसमेत पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण मोतिहारी जिल्लाअन्तर्गत हरपुर गाउँ पञ्चायत वडा नम्बर २ का २२ वर्षीय सोनुकुमार साह रहेका छन् । बोरामा टाउकोमा बोकी नेपाल ल्याइँदै गरिएको सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले २ सय ३२ बोतल ओनरेक्स बरामद गरेको सीमा सुरक्षा बल ‘बोर्डर आउटपोस्ट’ बरैनियाका सशस्त्र प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

लागूऔषधका रूपमा प्रयोग गरिने यो ‘अल्कोहल’युक्त झोल औषधिसहित पक्राउ परेका साहलाई थप कानुनी कारबाहीको लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको उनले बता

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >