बारा प्रहरीद्वारा ९ लाख ३० हजार मुल्य बराबरको अबैध समान नियन्त्रण

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20240307-000915_Facebook

वीरगंज -२३ फागुण । प्रहरी कार्यालय बाराले ९ लाख ३० हजार मुल्य बराबरको अबैध समान नियन्त्रणमा लिएको छ । प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलिले करिव .९ लाख ३० हजरा ८० रूपैया मुल्य बराबरको समान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको बारा प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय प्रसौनी,बाराले बिश्रामपुर गाँउपालिका वडा नम्बर १ कल्याणपुरबाट मे १ त ३९५८  र ना ३ त नम्बरको ट्याक्टरमा लोड गरिएको धान नित्रणमा लिएको छ । बिल भरपाई नभएको र श्रोत खुलाउन नसकेको करिव ६ लाख मुल्य बराबरको धान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।यसैगरी सिम्रौनगढ नगरपालिका वडा नं.९ पिठुवाघाटबाट पनि प्रहरीले भन्सार छलि गरी ल्याउदै गरेको किराना समान तथा कपडा गरी नियन्त्रणामा लिएको छ ।प्रहरी चौकी पथलैया, बाराले आज जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया स्थित वीरगंजबाट हेटौडा तर्फ जादै गरेको ना ५ च २२७५ र प्र.२–०३–००१ च ६२७० न.को दुवै पिकअप गाडीमा ६ क्यूनटल लोड प्याज नियन्त्रणमा लिएको छ बिल भन्दा बढि स्रोत खुलाउन नसकेको करिब दुई लाख ८२ हजार मुल्य बराबरको प्याज नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >