नेपाली नक्कली नाेटसहित दुई जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Nakali-note-750x375

(पर्सा), १८ वैशाख । वडा प्रहरी कार्यालय विर्ताले साेमबार वीरगंजबाट नेपाली नक्कली नाेटसहित दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बाराकाे प्रसौनी गाउँपालिका वडा नं.२ निवासी ४० बर्षिय हलिमा खातुन र भारत विहार पश्चिमी चम्पारण वेतिया भावल पञ्चायतका ३० बर्षिय क्यामुदिन मियाँ रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

वीरगंज महानगरपालिकाकाे वडा नं. ९ घण्टाघरस्थित सडकखण्डमा साेमबार राति ८ बजेकाे समयमा संकास्पदरूपमा पैदल हिंडिरहेका अवस्थामा रोकी खानतलासी गर्दा भारतिय नागरिक क्यामुदिन मियाँको साथबाट नेपाली नक्कली रू. एक हजार दरका नोट १ थान र हलिमा खातुनको साथबाट नक्कली नेपाली रु. एक हजार दरका नोट १२२ थान गरी जम्मा रु एक लाख २३ हजार फेला परेकाे प्रवक्ता थापाले वताए ।

बरामद नक्कली नोट सहित दुबै जनालाई नियन्त्रणमा लिई मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेकाे उनले वताए ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >