गोली हानी हत्या गरेर फरार रहदै आएका विनोद १७ वर्षपछि पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20240522_094130034-960x540

वीरगञ्ज । कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ६ एकडरवा बस्ने ५० वर्षीय बिनोद भन्ने विनय प्रसाद यादवलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । 

ज्यान सम्बन्धी कसूरमा फरार रहेका यादवलाई लुकीछिपी बस्दै आएको अवस्थामा घरबाटै पक्राउ गरिएको प्रवक्ता समेत रहेका थापाले बताए ।

उनले १२ साउन २०६३ सालमा पर्साको साविक गा.वि.स. लखनपुर वडा नम्बर ९ हाल परिवर्तीत सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ६ एकडर्वास्थित नहरको डिलमा रेखा राउत कम्करलाई गोली हानी हत्या गरेका थिए ।

निजविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको थापाले बताए । 

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >