लागु औषधसहित बाराका एक युवक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2024-06-15 at 00.49.00_5063c9a1

वीरगञ्ज ३२ जेष्ठ ।  प्रतिबन्धित लागू औषध corex बोतल सहित बारा बाट एकजना पक्राउ परेका छन् । सस्त्र प्रहरी छतवाको टोलीले विश्रामपुर गाउपलिकाको वडा १ घोडासहन इलाकाको बटमचोक नाकामा एक युवक पक्राउ गरेको हो।पक्राउ पर्नेमा जिल्ला बारा गढ़िमाईन ना.पा.वार्ड न. ५ स्थायी २४ वर्षीय श्यामकृष्ण पाण्डे रहेका छन् ।

सस्त्र प्रहरी टोलीले ना. ४७ प्. ३२४९  नम्बरको मोटरसाइकलमा शंका लागि चेकजाँच गर्ने क्रममा झोलामा लुकाइछिपाइ ल्याएको ONEREX ३० बोतल ल्याउदै गरेको अवस्थामा फेला पारेको थियो ।

उक्त लागू औषध बरामद स्थानियले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >