पर्साको भतौडास्थित एक घरमा प्रहरीको छापा, गाँजासहित घरधनीका छोरा पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20230607-WA0022

वीरगन्ज,१असारःपर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ भतौडामा प्रहरीले एक घरमा छापा मारेर लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरक्षिक मोहनजंग बुढा थापाको नेतृत्वमा खएिको टोलीले भतौडाका सुजमल चौधरी मलाहको घरमा शनिबार दिउँसो छापा मारेर उनको घरबाट लागू औषध गाँजा २२ केजीसहित सुरजमलका छोरा २२ बर्षिय अमित कुमार चौधरी मलाहलाई नियन्त्रणमा लिएको हो ।

गाँजासहित पक्राउ परेकाा अमितलाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको हिरासतमा राखेर कारबाही प्रकृया अगाडि बढाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >