पर्सा प्रहरीद्वारा हातीको दारासहित तीन जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Haatiko-daara--Yatra_bNK9bCKFta

वीरगञ्ज । जंगली हातीको दुई वटा दारासहित तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ गोरखपुर टालबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । 

ठोरी गाउँपालिका वडा नम्बर ४ का चन्द्र परियारको खेतमा खाल्डो खनी अनुमानित २१/२१ किलोग्रा मतौल भएको दुई वटा हातीको दारा फेला परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए । हातीको दारा विक्रि गर्नका लागि ग्राहक खोजी भइरहेको सूचनाको आधारमा प्रहरीले अनुसन्धान तिव्र बनाएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । 

उनकाअनुसार पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ बिजयबस्ती गुम्बालाइन बस्ने ४१ वर्षीय कुइसंग लामा, वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिप्रा बसने ४० वर्षीय प्रेम शर्मा र वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >