बारा बिश्नामपुर गाउँपालिका ३ मुसहर्वा मा बिश्नामपुर पार्क निर्माण कार्य भैइ रहदा गुणस्तर हिन निर्माण कार्य भएको देखिएको

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20240707-WA0040

बारा बिश्नामपुर गाउँपालिका ३ मुसहर्वा मा बिश्नामपुर पार्क निर्माण कार्य भैइ रहदा गुणस्तर हिन निर्माण कार्य भएको देखिएको छ । अनमोल कन्टसन फेटाका सँचालक ठेक्दार अरबिन्द साह तेलि को आफन्त पर्ने बिश्नामपुर गापा का इन्जिनियर अरबिन्द साह तेलिको सहयोगमा यस्ता गुणस्तर हिन कार्य भएको छ यस बारे गापा प्रशासकिय अधिकुतले ध्यान नदिएको बीस इन्च को वोवाल आफै लडेको छ यसको बिरोध स्थानीय मुसहर्वा का पुर्व गापा अध्यक्ष र वडा न ३ मुसहर्वा का वडा सदस्य महमद हुसेन लगाएत ५०,६० जनाले गरेको छ गुणस्तरीय कार्य हुनु परेयो भन्ने कुरा ध्यान आकर्षण गराएको छ ५००००००० पाँच करोड बजे बजे भए पनि यो वाल ३०००००० तीस लाख मा निर्माण गरेको छ

ताजा खबर

लोकप्रिय

विश्रामपुर बि.ओ.पी बरैनियाका सशस्त्र प्रहरीमाथि आर्थिक लेनदेन र तस्करीमा संलग्न रहेको आरोप, निष्पक्ष छानबिनको माग

बारा, असार ५। बाराको विश्रामपुर गाउँपालिका क्षेत्रमा रहेको सशस्त्र प्रहरी बलको बीओपी बरैनियामा कार्यरत सशस्त्र प्रहरी निरिक्षक सन्तोष चौलागाईंको कमाण्डमा खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक

पुरा पढ्नुहोस >

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >