बाराको विश्रामपुर गा.पा.पशु शाखाका खरदार कर्मचारीको हालिमुहालि अध्यक्ष देखी प्रमुख प्रशाकिय मिलाएर भ्रष्टाचार गर्दै

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
imresizer-1721741272648

बारा ०८ साउन  ।बाराको बिश्रामपुर गाउपालिकाका पशु शाखाका कर्मचारी  गुलाब मेहताले आफ्लो शाखामा काम नगरी  योजना र जिन्सी शाखामा बसेर ब्रम्हलुट मचाउदै आएको समाचर प्रकाशमा आएको छ ।

समाचर स्रोतको अनुसार पशु शाखामा दरबन्दी भएका गुलाब मेहता बिगत पाच बर्ष देखी योजना र जिन्सी शाखामा कार्यरत छन ।गाउपालिकाका अध्यक्ष जुलुफकार अलि भूटो निर्वाचित भएपछि पनि आफ्नो दरबन्दी भएको पशु शाखामा गएका छैनन।

 अध्यक्षका साथै प्रमुख प्रशासकिय अधिकृत शुधन लामिछानेलाइ खुशी परेर योजना र जिन्सी शाखामा हालिमुहालि चलाउदै अएका छन। मेहता मालदार शाखा योजना र जिन्सिमा कार्यरत रहन गा.पा.अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतलाई समेत खुसी  पार्ने गरेकोले उनलाई आफ्नो दरबन्दी भएको पशु शाखमा सरुवा नगरेर योजना र जिन्सी शाखामा राखिएको छ ।

 जनप्रतिनिधि गा.पा.अध्यक्ष,उपाध्यक्ष,वाड अध्यक्ष,कर्मचारी र ठेक्दारहरुलाई समेत मिलाउन सक्ने खुबी भएको कारण मेहतालाई हटाइएको छैन।

 योजना र जिन्सि शाखा मालदार शाखा भएको र मेहताले मिलाएर सबैलाई खुसी  पार्न सक्ने भएकोले मेहतालाई नहटाइएको स्थानियहरु बताएका छन् ।

 कर्मचारीको अभाब भएको अबस्थामा केहि समयको लागी अर्को शाखाका कर्मचारीलाइ काम लगाउन सकिने भएपनि लामो समय राख्न नपाइने र जुन शाकामा दरबन्दी छ त्यही शाखामा फिर्ता पठाइनुपर्ने कानुनि ब्यास्था छ तर पशु शाखाका कर्मचारी महेतालाइ यनकानुन बिपरित बिगत पाच बर्ष देखी योजना र जिन्सी  शाखामा राखिएको छ । यस तर्फ प्रमुख जिल्ला अधिकारी , सामान्य प्रशासन मन्त्रालयको गम्भिर ध्यान जान जरुरी  छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >