एक सय ९५ कार्टुन चाईनिज ताससहित पिकअप गाडी प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20240825-WA0016-860x820

बारा प्रहरीले एक सय ९५ कार्टुन चाईनिज तास सहित पिक अप गाडी नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा आइतबार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १४ बघवनबाट सो भ्यान नियन्त्रणमा लिएको हो ।

वीरगंजबाट बरियारपुर तर्फ जादै गरेको ना ५ च १८०१ नम्बरको पिकअप गाडीलाई रोकी जाँच गर्ने क्रममा प्रहरीले एक सय ९५ कार्टुन चाईनिज तास बरामद गरेको हो ।

पिकअप गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको हो । पिकअप गाडीमा बिल बिजकसंग नमिलेको १ सय ९५ कार्टुन चाईनिज तास अन्दाजी मुल्य रू. दुई लाख बहतर हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

उक्त चाईनिज तास सहित पिकअपलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय,पथलैयामा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >