साढे १७ लाखको भन्सार छलीका सामान बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
458084956_489150757287595_1494112454739715225_n

बिरगंज ,१७ भदौ।

सशस्त्र प्रहरी बल पर्साले १७ लाख ६४ हजार २ सय २ रुपैया बराबरको भन्सार छलीका विभिन्न सामानहरु बरामद गरेको छ।

भदौ १६ गते पर्साको बिरगंज म.न.पा.-१६ स्थित ईनर्वाका बिभिन्न सीमा नाकाहरुबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटीएको टोलिले भारतबाट अबैध रुपमा भन्सार छली बिभिन्न सार्बजनिक सवारी साधनमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको कपडा, हार्डवेयर, मोबाईल एसेसोरिज तथा किराना सामानहरु बरामद गरेको पर्सा सशस्त्रका प्रवक्ता डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

प्रवक्ता सिंहका अनुसार बरामद गरिएको रु.१७ लाख ६४ हजार २ सय २ बराबरको कपडा, हार्डवेयर, मोबाईल एसेसोरिज लगायत किराना सामानहरु आवश्यक कारबाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको हो।

44

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >