मेलम्चीका बाढीपहिरोपीडितको माग सम्बोधन गर्न अधिकतम प्रयास गर्छुः खानेपानीमन्त्री यादव

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
pradip-yadav2024-09-30-09-03-35

खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीका बाढीपहिरोपीडितको माग सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बताएका छन्।

मेलम्ची बाढीपहिरो प्रभावित क्षेत्रका जनप्रतिनिधि, संघर्ष समितिका प्रतिनिधि, संघीय सरकारका विषयगत मन्त्रालयका प्रतिनिधिहरूसँग मन्त्रालयमा आज भएको छलफलमा मन्त्री यादवले मेलम्ची बाढीपहिरोपीडितका मागको सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बताएका हुन्।

उनले भने, ‘संघर्ष समितिका जायज मागप्रति हामी सबै चिन्तित छौँ, चिन्ता लिएर म अघि बढेको छु। जायज मागहरूको सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको छु।’

खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सातादेखि नै आफूले मेलम्चीपीडितका विषयमा जानकारी तथा चासो लिई गम्भीरताका साथ लिएको मन्त्री यादवले जानकारी गराए।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >