विजयादशमी, दीपावली तथा छठ पर्व २०८१ को हार्दिक मंगलमय शुभकामना

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
फेटा गाउपलिका सुभकामना

फेटा गा.पा अध्यक्ष रुस्तम अन्सारी ज्यू तथा फेटा गाउपालिका तर्फबाट  नेपालीहरुको महान चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनु भएका आफन्तजन, इस्टमित्र, शुभचिन्तक एवम समस्त नगरवासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सु-स्वास्थ, दीर्घायु र प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं  ।
साथै यी पर्वले हाम्रो आपसी भाइचारा, सद्भाव र मित्रता अझै मजवुत र प्रगाढ बनाउन सकारात्मक भूमिका खेलून भन्ने विश्वास समेत व्यक्त गर्न चाहन्छौं ।
एवम गाउको विकास र समृद्दीमा सम्पूर्ण गाउबासीहरुको साथ, हौसला र सकारात्मक सयोगको सदैव अपेक्षा गरेका छौं  ।

“यसपालिका चाडबाडहरु भ्रमण बर्ष २०८१ सफल बनाउने उत्सवका रुपमा मानाऔँ “

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >