घर-घरमा गरियो लक्ष्मीको पूजा, आराधना

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
laxmi-puja

बिरगंज तिहारको मुख्य दिन आज घरघरमा लक्ष्मी पूजा गरेर मनाइएको छ ।

नेपालीहरको महान पर्व लक्ष्मीपूजा आज घरघरमा देवी लक्ष्मीको पूजाआराधना गरी मनाइएको हो ।

धनकी देवी लक्ष्मीको घर, कार्यालयहरुमा पूजा गरी मनाइएको छ । घर तथा कार्यालयहरुमा विभिन्न देवीको अष्टदल, प्रतिमा राखि पूजा आराधना गरी मनाइएको हो ।

घरको आँगनमा रंगोली बनाइ पूजा गर्ने चलन छ । लक्ष्मीपूजाको अवसरमा जनकपुर धाममा पनि धुमधामका साथ लक्ष्मीपूजा गरिएको हो ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >