भाइटीका मनाउन भारतबाट घर फर्किदै गरेका दुईजनाको कार दुर्घटनामा मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1690160047-aZBLg

बिरगंज । भाइटीका मनाउन भारतबाट नेपाल आउँदै गरेका दुईको कार दुर्घटना निधन भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।

भारतको बलरामपुरमा एक बससँग ठोक्किए भएको दुर्घटनामा कपिलवस्तु बाणगङ्गा नगरपालिका ९ बर्दहवाका दिनेश बेल्बासे र गैँडाकोट नगरपालिका वडा नम्बर ६ का अनिल सापकोटाको मृत्यु भएको हो।

भारतीय सुरक्षाकर्मीका अनुसार उनीहरु भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेका थिए। दुर्घटनामा सवार मृतक बेल्बासेकी पत्नी शारदा, सोही ठाँउका टेकबहादुर र उनकी पत्नी धनकला घाइते भएको बलरामपुर प्रहरीले जनाएको छ। उनीहरुको स्थानीय अस्पतालनमा उपचार भइरहेको छ ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >