बाराकाे विश्रामपुर -५ मा करेन्ट लागेर युवकको मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20241112-221218_Chrome

बारा, कार्तिक २७ — बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५ इटियाही पश्चिम टोलका नगिना मुखियाका छोरा, करिब २८/३० वर्षका सुखी मुखियाको करेन्ट लागेर मृत्यु भएको छ। आ. ७:३० बजे अटो टेम्पो चार्ज गर्ने क्रममा करेन्ट लागेर उनी बेहोश भएपछि परिवारले उनलाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा लगेका थिए। अस्पतालमा डाक्टरले उनलाई मृत घोषित गरेपछि गाउँ शोकमा डुबेको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >