सशस्त्र प्रहरीले पर्सामा एउटै नम्बर प्लेटका दुईवटा भारतीय ट्रक फेला पारी भन्सार कार्यालयमा बुझाइयो

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20241112-223802_Chrome

बिरगंज ,२६ कार्तिक।सशस्त्र प्रहरीले पर्सामा एउटै नम्बर प्लेटका दुईवटा भारतीय ट्रक फेला पारी भन्सार कार्यालयमा बुझाएको छ।कार्तिक २२ गते बिहान ९:३० बजे पर्साको एकीकृत भन्सार जाँच चौकी (ICP) को परिसरभित्र सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टर, पर्साबाट खटिएको टोलीले एउटै नम्बर प्लेट युपि ४० टि ९४४०भएका दुईवटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी नायब निरीक्षक सबिन खड्काको कमान्डमा खटिएको चारजनाको टोलीले ती ट्रकहरू नियन्त्रणमा लिएपनि दुवै ट्रकका चालक र सहचालक सम्पर्कमा नआएको जनाएको छ।ती दुई ट्रकसहित रु ५८ लाख बराबरको सामान र रु ७५ लाख मूल्यका ट्रकहरू गरी कुल रु १ करोड ३३ लाख बराबरको ट्रक र सामान कार्तिक २६ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डिएसपी बिष्णु हरि घिमिरेले जानकारी दिएका छन् ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >