पर्सामा ५० केजी गाँजासहित ४ जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250108-220416_Chrome

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. २० हरपतगञ्ज चोक नजिकबाट ५० केजी गाँजासहित ४ जनालाई पक्राउ गरिएको छ। विशेष सूचनाका आधारमा मिति २०८१ साल पुष २३ गते राति करिब ९:३० बजे प्रहरीले कुलोको बाटो हुँदै गाँजा बोक्दै गरेका चार जनालाई नियन्त्रणमा लिएको हो।पक्राउ परेकाहरूको नाम र ठेगाना यस प्रकार रहेको छःपारस यादव (४० वर्ष), बिश्रामपुर, बहुदरमाई न.पा. वडा नं. १२. मैनादिन मियाँ (५२ वर्ष), बिश्रामपुर, बहुदरमाई न.पा. वडा नं. १३. अकवर मियाँ (३६ वर्ष), तिनटोलिया, बहुदरमाई न.पा. वडा नं. ७४. शिव महतो (४५ वर्ष), छप्कैया, बहुदरमाई न.पा. वडा नं. ७ प्रहरीले उनीहरूको साथबाट प्लास्टिकको बोरा भित्र रातो प्लास्टिकले बेरेर राखिएको गाँजा ४ पोकामा करिब ५० केजी बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन्।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >