युवा नेता बिश्वजित सिंहको बिशेश पहलमा पीडित परिवारलाई शिक्षा सामाग्री सहयोग

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
MixCollage-13-Jan-2025-09-21-PM-999 (1)

धिरज यादव
रौतहट,पुस २९ गते ।
रौतहटको राजदेवी नगरपालिका वडा नं. ५ पतारी (पासवान टोल) मा युवा नेता विश्वजित सिंहको बिशेश पहलमा उहाँको साथीहरुको सहयोगले आगलागी बाट पीडित परिवारलाई शिक्षा सामाग्री सहयोग गरेका छ्न । शिक्षा सामाग्रीहरुमा बैग,कलम,कापी आदि सामाग्री सहयोग गरेका छन् ।

रौतहट जिल्लाको राजदेवी नगरपालिका-५ पताही (पसवान टोल) मा आगलागीको कारणले आठ परिवारको सम्पुर्ण घर जलेर नस्ट भएको थियो । सो पीडित परिवारको आर्थिक संकटले आफनो घर परिवार लाई शिक्षा बाट बन्चित समेत रहेको थियो । केही दिन पहिला पनि यी पीडित परिवारलाई राहतका सामाग्री सहयोग गरेका थिए ।
पीडित परिवारलाई सहयोग गर्न गएका युवा नेता विश्वजित सिंह,राष्ट्रिय युवा संघ नेपाल रौतहटको जिल्ला संयोजक मुना यादव,दिपक पासवान तथा समाजसेवीहरुको उपस्थित रहेको थियो।

युवा नेता विश्वजित सिंहले अगामी दिनहरुमा कोहि कसैलाई केही समस्या परेमा अगाडि रहि समस्याको समाधान गर्नका लागि वाचा समेत गरेका छन् ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >