ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढ्ने, उद्योगीको आन्दोलन स्थगित

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
LP-Gas-1_3ZAMvOHyGb

बारा ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढ्ने, उद्योगीको आन्दोलन स्थगित सरकार र एलपी ग्यास उद्योगीबीच भएको वार्ता मूल्य बढाउने निर्णय गरी टुंगिएको छ। उद्योगी र सरकारबीच भएको आजको वार्ताले प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा बढाउने गरी पाँच बुँदे सहमति भएको नेपाल एलपी ग्यास उत्पादक संघका वरिष्ठ उपाध्यक्ष कृष्ण भक्त श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। 

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की तथा उद्योगीबीचको छलफलपछि आन्दोलन फिर्ता लिने सहमति पनि भएको छ।  

अब ग्यासको प्रतिसिलिन्डर मूल्य एक हजार ९२२ रुपैयाँ ७५ पुगेको थियो। यसअघि एक हजार ९१० रुपैयाँ थियो। यस्तो छ सहमति

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >