बलरामा U-१९ टि- ट्वन्टी क्रिकेट प्रतियोगिता सुरु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20250416-WA0032

सर्लाहीको बलरा नगरपालिकामा तेस्रो संस्करणको मेयर कप क्रिकेट प्रतियोगिता आज देखि सुरु भएको छ। क्रीकेट प्रतियोगीतामा पालिका भित्रका १९ बर्ष मुनिका खेलाडीहरुलाई सहभागी गराईएको हो। पालिकाका खेलाडीहरुला राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यले U -१९ टि ट्वन्टी क्रीकेट प्रतियोगिता आयोजना गरिएको नगर प्रमुख रामा शंकर प्रसाद कुश्वाहाले बताएका हुन। १९ बर्षभन्दा माथिका खेलाडीहरु विभिन्न पेशाहरुमा रहेको हुँदा शारीरिक र मनोरञ्जनका लागि मात्र खेलेको र पालिकाको लगानी खेर जाने भएकोले U-१९ का खेलाडीहरुलाई  प्रोत्साहन गर्ने , खेलप्रतिको प्रतिभालाई उजागर र खेललाई व्यवसायीक बनाई  यहाँका खेलाडीहरुलाई राष्ट्रिय स्तर सम्म पुर्‍याउने उद्देश्यले U-१९  टि-ट्वन्टी क्रीकेट प्रतियोगिता आयोजना गरिएको उनले बताए । क्रीकेट प्रतियोगितामा ११ वटा वडा र एउटा नगरपालिका टिम गरि जम्मा १२ वटा टिम सहभागी छन। क्रीकेट प्रतियोगिता उदघाटन कार्यक्रममा संविधान सभा सदस्य शिवपुजन राय , रामनगर गाउँपालिका अध्यक्ष राजाबाबु यादव, बलरा नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीय बुद्धिजिवि सहित सम्पुर्ण पालिका भित्रका सम्पुर्ण टिमका खेलाडीहरुको सहभागीता रहेको थियो।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >