लोकतन्त्रलाई षड्यन्त्रमार्फत दलतन्त्रमा परिणत गरियो : प्रभु साह

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250424_134614

१० वैशाख, । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले लोकतन्त्रलाई षड्यन्त्रमार्फत दलतन्त्रमा परीणत गरिएको बताएका छन् ।नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्रलाई षड्यन्त्रपूर्ण ढंगले दलतन्त्रमा परीणत गरिएको बताएका हुन् ।उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘आज १० वर्षको अभ्यास हेर्दा नेपालमा लोकतन्त्र छ कि दलतन्त्र ?’अगाडि लेख्छन्, ‘आउनुहोस आज लोकतन्त्र दिवसको अवसरमा तपाईं/हामी सम्पूर्ण नेपालीहरूले संकल्प गरौं–गद्दार नेता र दलाल दलतन्त्रविरुद्धको संघर्षमा सहभागी बनौं । आम जनताको शासन स्थापना गरौं ।’

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >