मानव अधिकार एवं कैदीबन्दी सरोकार मञ्च बाराको तदर्थ समिति गठन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250622_084734

मानव अधिकार एवं कैदीबन्दी सरोकार मञ्च नेपालको बारा जिल्ला तदर्थ समिति गठन भएको छ । मञ्चका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दामोदर शर्माको विशेष उपस्थितिमा परवानीपुरमा भएको भेलाले रामाशीष महतोको अध्यक्षतामा मञ्चको बारा जिल्ला तदर्थ समिति गठन गरिएको हो । भेलाले गठन गरेको तदर्थ समितिको बारा जिल्लाको वरिष्ठ उपाध्यक्षमा रामेश्वर पटेल, उपाध्यक्ष सकलदेव मुखिया, महासचिव रामजी राउत कुर्मी, सचिव रवीन्द्रप्रसाद यादव र कोषाध्यक्षमा जीतेन्द्रकुमार साहलाई चयन गरिएको छ । १९ सदस्यीय तदर्थ समितिको सदस्यहरुमा क्रमशः रामदरश साह, दीपेन्द्र पटेल, रामप्रवेश कुशवाहा, खुशबु कुमारी, पूर्णिमा देवीलगायत रहेका छन् । भेलामा मञ्चका केन्द्रीय सदस्य रवि चौरसिया, मदन ढुंगानालगायतको उपस्थिति थियो ।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >