रवि लामिछानेलाई खोया हान्नेविरुद्ध चलाइयो अभद्र मुद्दा, १० दिन हिरासतमा राख्न अनुमति 

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
rabi-arrest-1703425412

बीरगंज – ९ पुस // मधेश एक्सप्रेस

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया हान्ने व्यक्तिविरुद्ध अभद्र मुद्दा चलाइएको छ।

शनिबार पोखराको अम्मरसिंह चौरमा रास्वपाको सभा कार्यक्रममा सभापति लामिछानेलाई मकैको खोयाले हान्ने ३३ वर्षीय सन्तोष रानाभाटलाई पक्राउ गरी अभद्र मुद्दा चलाइएको हो।

लम्झुङ राइनास नगरपालिका–८ का रानाभाटलाई प्रक्राउ गरी सोधपुछ गर्दा उल्टै डिउटीमा रहेका प्रहरीलाई अपशब्द प्रयोग गरी हातपातसमेत गर्ने प्रयास गरेका हुनाले उनीविरुद्ध अभद्र व्यवहारसम्बन्नी मुद्दा चलाइएको हो।

उनलाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने कसुरमा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >