रौतहटबाट एकै दिन १० जना फरार प्रतिवादी पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1617522026_pakrau

वीरगज – १० पुस // मधेश एक्सप्रेस ।

रौतहट प्रहरीले एकै दिन १० जना फरार प्रतिवादी पक्राउ गरेको हो ।

अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका १० जना प्रतिवादीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा राम प्रवेश चौधरी कलवार, लालो देवी, भगत चौधरी, शिव चौधरी, रामपती देवी, रामविचारी चौधरी, कपिलदेव चौधरी, भगवनीया देवी चौधरी र इनरवतिदेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >