सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
thumb2-1677286162

बीरगंज – १२ पुस // मधेश एक्सप्रेस ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज बिहीबार पनि सुनुवाइ हुँदैछ । बुधबार हेर्दा हेर्दैमा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुन लागेको हो ।

बिहीबार सन्दिपको तर्फबाट ६ जना वलिकहरुले बहस गर्नुहुनेछ । उनको एक जना वकिल मुरारी सापकोटाले भने बुधबारनै बहस गरिसक्नुभएको छ ।

जाहेरवाला र सरकारी वकिलको बहस हिजो सकिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासमा गत आइतबारबाट मुद्दामा सुनुवाइ भइरहेको छ ।

सन्दीपका वकिलको बहसपछि जाहेरवाला र सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ भने जवाफी बहस सकिएपछि न्यायाधीशबाट फैसला आउनेछ ।

गत वर्ष भदौ ५ गते सन्दीपले एक किशोरीलाई बलात्कार गरेको आरोपमा गौशाला प्रहरीमा जाहेरी दिइएको थियो ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >