नगर प्रमुख बैजनाथ द्वारा निर्माणधिन भवनको अनुगमन ।

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20240212-WA0011

नगर प्रमुख बैजनाथ द्वारा निर्माणधिन भवनको अनुगमन ।

रौतहट जिल्लाको माधवनरायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले निर्माणधिन चार कोठे विद्यालय भवनको अनुगमन गरेक छ्न । माधवनरायण नगरपालिकाका वडा नम्बर -६ माधोपुरमा रहेको श्री माध्यमिक विद्यालय माधोपुरको परिसरमा निर्माण भइ रहेको राष्ट्रपती बाल भवनको कामको गुणस्तर हेर्न नगर प्रमुख आफै भवन निर्माण स्थलमा पुगि निरिक्षण गर्नु भएको छ । ४५ लाखको लागतमा निर्माण भइ रहेको उक्त चार कोठे राष्ट्रापती बाल भवनको निर्माण कार्य तिब्र गतिमा गरि समयमा गुण्स्तरिय भवनको निर्माण कार्य सम्पन्न गर्न नगर प्रमुख यादवले निर्देशन समेत दिएका थिए ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >