गायक रबिन बर्तौलाको ‘कति कुरा यस्ता हुन्छन्’ को भिडियो हेर्नुहोस्

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
rabin2

काठमाडौँ । गायक रबिन बर्तौलाको कति कुरा यस्ता हुन्छन् बोलको गीतको भिडियो रिलिज गरिएको छ । इञ्जिनियर गायक बर्तौलाकै अफिसियल च्यानल रबिन बार्तौलाबाट बजारमा आएको कति कुरामा लोकप्रिय गीतकार अरुण तिवारीको शब्द तथा चर्चित संगीतकार हरि लम्सालको शब्द शृजना रहेको छ ।

सन्दीप कार्कीको एरेन्ज रहेको सार्वजनिक गीत स्टुडियो भर्सनमा तयार पारिएको छ । जसमा गायक बर्तौला नै फिचर छन् ।गितले एउटा सत्य लुकाउनलाई हजार झुट बोल्नु पर्ने, चुकाउनेलाई थाहा हुन्छ कसको मूल्य कति पर्छ, भन्ने लगायतका मर्मस्पर्शी भावहरुलाई समेटेको छ ।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >