बिश्नामपुर गापा अध्यक्ष को लापरवाही ले माटो उत्खनन गार्दा गाउँ नै डुबानमा पर्ने

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20240327-173653_Gallery

बारा जिल्ला बिश्नामपुर गाउँपालिका वडा न २ र वडा न ३ बँगरी नदी बाट माटो उत्खनन जे.सी. बि मसिन प्रयोग गरि खोल्ला दहन गरिरहेको छ बिश्नामपुर गापा वडा न २ कान्तिपुर बस्ने टैइट यादव ले वडा न २ र ३ को वडा अध्यक्ष र गाउँपालिका अध्यक्षको र स्थानिय सुरक्षा निकायको मिलोमतो मा सरकारी जागा बाट माटो उत्खनन गरि दिनहु २०० दुई सय टेक्टर र ५ ओटा टिपरमा माटो पर्सा जिल्लामा लगिने गरेको पाएको छ बाटोमा टेक्टरबाट झरेको माटो उडि हिनडुल गर्ने सर्ब सधारणहरु को आखामा माटोको धुलो ले आखा को रोगी बडदै गरेको पाइएको छ माटो कटाइले गर्दा कान्तिपुर र मुसहर्वा गाउँ डुबानमा पर्ने देखिएको छ र मेन बाटो र खोल्लाको डाएम बनाउनको लागि गाउँपालिकाले बजेट खर्च गर्नु परेको छ यो बजेट अरु कार्यमा प्रयोग हुन थियो तर गापा को लापरवाही ले गार्दा बजेट को दुरुपयोग भएको छ । यो तस्करी कार्य स्थानीय निकाय तथा जिल्ला बन कार्यालय बाराले रोक लगाउन सक्छ कि सक्दैन स्थानीय जनता हरुले अहिलेको सरकार सग बिश्वास र भरोसा गरेको छ जनताको दुख पीडा बुझ्ने छ भन्ने आस्शा र भोरोसा छ

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >