५० लाख भन्दा बढीको अबैध सामान पर्सा प्रहरीले नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
p-860x396

पर्साबाट ५० लाख भन्दा बढीको अबैध सामान पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज–१२ पावर हाउस चोक स्थित सडकखण्डबाट ना.८ ख ३५४९ नम्बरको ट्रकबाट ४१ लाख ९३ हजार १० रुपैयाँ बराबरका कपडा तथा खुद्रा सामानहरू प्रहरीले बरामद गरेको छ ।

वीरगञ्ज–१६ रजतजयन्ति चोकस्थित सडकखण्डबाट भारतबाट भन्सार छली ल्याउदै गरेको आठ लाख १९ हजार एक सय ७० रुपैयाँ बराबरको कपडा,चिनी,सूर्ति तथा औषधीहरू बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >