८१ लाख रुपैयाँ बढीको सामान लोड रहेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20240514_071518230-960x540

वीरगन्ज । बिलबिजक भन्दा बढीको सामान लोड रहेको एउटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

करिब ८१ लाख ५६ हजार ९४३ रुपैयाँ मूल्यका सामान लिएर वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना ५ ख ३०२८ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २१ हनुमान मन्दिर चोक नजिकै आइतबारराति प्रहरीले उक्त ट्रक रोकेर चेकजाँच गर्दा बिलबिजक भन्दा बढी परिणामका हार्डवेयर तथा खुद्रा सामानहरु भेटिएपछि राजश्व छलीको आशंकामा उक्त ट्रक नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >