टाँगाबाट  ४ लाख ९२ हजार बराबरको तस्करीका समान बि.ओ.पी बरैनियाको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20240621-WA0000

बारा,७ असार।

बाराको बिश्रामपुर गाउँ पालिका -३ मुसहरवा सीमा ईलाकाबाट २ वटा टागाको प्रयोग गरी भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अबस्थामा बिओपी बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको टोलीले ४ लाख ९२ हजार बराबरको भन्सार छलिएका विभिन्न समानहरु बरामद गरेको सशस्त्र प्रहरी बाराले जनाएको छ।

सशस्त्र प्रहरीको टोलि देखना साथ टागा सहित सामान सोही स्थानमा छोडि फरार भएको हुँदा उक्त सामान बरामद गरी भन्सार दाखिला गरिएको बि.ओ.पी बरैनियाले जानकारी गराएको छ।

बरामद समानहरुमा १ लाख ६० हजार बराबरको कम्प्युटरका डेल सिपिईउ ८ थान,२ लाख २५ हजार बराबरको १५० मिटर सर्टको कपडा ,७ हजार बराबरको १० पिस सर्ट रहेको बि.ओ.पी.का सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले जनाए।

घोडा र टाँगाको भन्सार मुल्य रु.१ लाख मुल्यांकन गरिएको ईन्सपेकटर आचार्यले बताए।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >