स्रोत नखुलेको २० लाख बढी रुपैयाँसहित एक भारतीय पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
pakrau

बिरगंज – १३ असार । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्रोत नखुलेको २० लाख ४० हजार रुपैयाँसहित एक भारतीय व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले कामनपा १२ ब्रम्हटोलबाट भारत मोतीपुर घर भएका निरन्जन कुमार लाई प्रक्राउ गरेको हो । ब्रम्हटोलमा रहेको प्रतिक इन्टरप्राइजेजमा खानतलासी गर्दा स्रोत नखुलेको रकम भेटिएको प्रहरीको भनाइ छ ।

उनलाई पक्राउ गरेर अनुसन्धान गर्दा प्रतिबन्धित क्रिप्टो करेन्सीमा ६ करोड २६ लाख कारोबार गरेकोसमेत देखिएको प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >