नारायणी नदीमा डुबेर बालक बेपत्ता

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
narayani2024-06-27-07-46-02

नवलपुरमा नारायणी नदीमा डुबेर एक  बालक वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गएराति गैडाकोट ६ गैह्री बस्ने वर्ष ८ का युनिस नेपाली नारायणी नदीमा डुवेर बेपत्ता भएका हुन् । 

नेत्रबहादुर नेपालीको छोरो युनिस नेपाली गएराति ८ बजेतिर घरदेखि ५ सय मिटर पर नारायणी नदी किनारमा राखेको काठको डुंगामा साथीहरुसँग खेल्ने क्रममा डुंगाबाट चिप्लिएर नदीमा बेपत्ता भएका हुन् । 

तीन जना बालकहरु डुंगामा खेलिरहेकोमा युनिस नारायणीमा डुबेर वेपत्ता भएपछि अन्य साथीहरुले घरमा खबर गरेका थिए। उनको आज विहान पनि खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >