बारागढीको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भए चौधरी

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
FB_IMG_1722268140340-860x484

बाराको बारागढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा चौधरी हाजिर भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएपछि सरोज कुमार चौधरी गाउँपालिकामा हाजिर भएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत चौधरीलाई गाउँपालिकाका अध्यक्ष अशोक कुमार जयसवालले सोमबार पालिकामा स्वागत गरेका छन् ।

उक्त कार्यक्रममा वडा अध्यक्ष,कार्यपालिका सदस्य,वडा सदस्य,विभिन्न शाखाका शाखा प्रमुख,कर्मचारी,संचारकर्मीहरु लगायतको स्वागत तथा परिचात्मक कार्यक्रममा उपस्तिथि रहेको थियोे ।

यस अघि बारागढी गाउँपालिकामा सुनिल केशरीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >